Posts

Showing posts from March, 2020

Corona Virus

कृपया सेयर गैदिनु होला !जनहितमा जारी।। कोरोना संक्रमण छिट्टै सर्ने ठाउंहरु -- १. सिनेमा घर २. अस्पताल ३. बिद्यालय / कलेज ४. सार्वजनिक यातायात ५. सपिंग मल ६. व्यस्त गल्ली ७. तरकारी तथा मासु बेच्ने ठूला स्थानहरु ८. सभा / जुलुस भएका स्थान ९. वृद्धाश्रम १०. होटेल / रेस्टुरेन्ट आदि | काम नपरेसम्म यस्ता ठाउँमा जाने नगरौं | जानु परेमा मास्क, ह्याण्ड स्यानिटाइजर आदिको प्रयोग गरौँ | घरमा फर्केपछि घर बाहिर वा अलग कोठामा कपडा फेरेर तथा साबुनपानीले हात धोएर भान्सा / बैठक कोठामा जाने गरौँ | उपचार छैन, रोकथाम सम्भव छ |