Corona Virus
कृपया सेयर गैदिनु होला !जनहितमा जारी।।
कोरोना संक्रमण छिट्टै सर्ने ठाउंहरु --
१. सिनेमा घर
२. अस्पताल
३. बिद्यालय / कलेज
४. सार्वजनिक यातायात
५. सपिंग मल
६. व्यस्त गल्ली
७. तरकारी तथा मासु बेच्ने ठूला स्थानहरु
८. सभा / जुलुस भएका स्थान
९. वृद्धाश्रम
१०. होटेल / रेस्टुरेन्ट आदि |
काम नपरेसम्म यस्ता ठाउँमा जाने नगरौं | जानु परेमा मास्क, ह्याण्ड स्यानिटाइजर आदिको प्रयोग गरौँ | घरमा फर्केपछि घर बाहिर वा अलग कोठामा कपडा फेरेर तथा साबुनपानीले हात धोएर भान्सा / बैठक कोठामा जाने गरौँ |
उपचार छैन, रोकथाम सम्भव छ |

Comments
Post a Comment